काठमाडौं । साताको तेस्रो कारकोबारको दिन मंगलबार सेयर बजार परिसूचिक नेप्से ४७ दशमलव ०४ अंकले बढेर २१ सय ४३ विन्दुमा कायम भएको छ । सत्ता समीकरण परिवर्तन भएसँगै त्यसको पत्यक्ष प्रभाव सेयर बजारमा पनि देखिएको हो । आज सबै समूहको शेयर बढेकोमा बीमा, उत्पादन, व्यापार, विकास बैंक, माइक्रोफाइनान्स, होटल, फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो…