काठमाडौं । साताको कारोबारको चौथो कारोबारको दिन बुधबार सेयर बजारमा आज सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ३ दशमलव ७९ अंकले बढेर २१०४ दशमलव २२ को विन्दुमा पुगेको छ । आज ३१४ कम्पनीका ६१ हजार १ सय ९९ पटकको कारोबारमा १ करोड ७१ लाख ३४ हजार ८२ कित्ता सेयर खरिद बिक्री भएको…