२४ श्रावण २०८३, आइतबार । August 10, 2026

एमालेका मन्त्रीहरुले बालुवाटार पुगेर प्रधानमन्त्री समक्ष बुझाए राजीनामा

काठमाडौं । नेकपा (एमाले) का मन्त्रीहरुले सामूहिक राजीनामा बुझाएका छन्। बुधबार साँझ बालुवाटार पुगेर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष राजीनामा बुझाएका हुन्। कांग्रेस एमाले सत्ता समीकरणका लागि सहमति जुटेपछि एमालेले मन्त्रीहरुलाई राजीनामा दिन भनेको थियो। साथै एमालले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिएपछि सरकारलाई दिएको समर्थन एमालेले बुधबारबाट लागु…