प्रत्यक्ष निर्वाचित कार्यकारीको मागराष्ट्रिय सभा सदस्य बामदेव गौतमले संसदीय व्यवस्था र निर्वाचन प्रणालीले मुलुकलाई गरिब बनाएको भन्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने बताएका छन् । बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै गौतमले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने बताएका हुन् । उनले निर्वाचन प्रणालीका कारण राजनीतिक पार्टीहरू अल्पमतमा हुने गरेका भन्दै पूर्ण समानुपातिक निर्वाचन…