काठमाडौं । मेनोपज कुनैपनि महिलाको जीवनको एक सामान्य चरण हो । तर समय समयमा यस विषयमा विभिन्न किसिमका गलत सुचनाहरु प्रचलित हुने गर्छन् । मेनोपजका बारे भ्रामक सुचना विश्वभरनै रहेको पाईन्छ । नेपालको कुरा गर्ने हो भने मेनोपज भएका महिलाहरुलाई यो के हो र यसका कारण आफूमा आउने परिवर्तनहरु के कस्ता हुन्छन् भन्ने कुराको ज्ञान…