७ कार्तिक २०८३, शनिबार । October 24, 2026

आदिल अन्सारीको निलम्बन फुकुवा गर्ने तयारीमा क्यान


२१ असार २०८१, शुक्रबार  

15
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बनमा परेको क्रिकेटर आदिल अन्सारीको निलम्बिन फुकुवा गर्ने तयारी गरेको छ ।

शुक्रबार बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले आदिलको निलम्बन फुकुवाको प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो । निलम्बन फुकुवाका लागि अनुशासन समितिलाई एक हप्ताभित्र आवश्यक निर्णय गर्ने जिम्मेवारी दिइएको क्यानले जनाएको छ ।

म्याच फिक्सिङमा अदालतबाट सफाइ पाएका निलम्बित क्रिकेटर अन्सारीको लिम्बन फुकुवाको माग यतिबेला चौतर्फि रुपमा उठिरहेको छ ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ६ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि