२१ कार्तिक २०८३, शनिबार । November 7, 2026

गण्डक ब्यारेजमा पानीको सतह खतराको तहमा पुग्यो, सतर्क रहन आग्रह

काठमाडौं । निरन्तरको बर्षासँगै आएको बाढीले त्रिवेणीस्थित गण्डक ब्यारेजमा पानीको सतह बढेको छ । शनिबार बिहान साढे ७ बजे त्रिवेणीस्थित जलमापन केन्द्रले दिएको सूचनाअनुसार पानीको सतह करिब १० मिटरको लेभलमा पुगेको छ । त्यहाँ पानीको सतह ११ मिटर पुगेपछि खतराको तह भन्ने बुझिन्छ । लगातारको झरीले नारायणी नदी र त्यससँग जोडिएका खोलमा बाढी आएका कारण…