एजेन्सी । श्रीलंकाविरुद्धको टी–२० सिरिजमा भारतले लगातार दोस्रो जित निकालेको छ । सूर्यकुमार यादवको कप्तानीमा श्रीलंका भ्रमणमा पुगेको भारतले वर्षाका कारण अवरुद्ध भएको खेलमा डिएलएस पद्धतिमा दोस्रो खेल ७ विकेटको जित निकालेको हो । पहिलो खेलमा भारत ४३ रनले विजयी भएको थियो । टस जितेर सुरुमा ब्याटिङको निम्तो दिएको भारतविरुद्ध श्रीलंकाले पूरै २० ओभर खेल्दै…