काठमाडौं । जारी काभा वुमन्स नेसन्स लिगमा घरेलु टोली नेपाल शीर्ष दुईमा रहँदै सेमिफाइनल पुगेको छ। योसँगै नेपालले लिगचरणमा तेस्रो भएको इरानसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने भएको छ। अर्को सेमिफाइनलमा भने भारत र श्रीलंका भिड्ने भएका छ। भारत लिग चरणमा शीर्ष स्थानमा रह्यो भने श्रीलंकाले चौथो स्थानमा रहेर अन्तिम चारमा स्थान पक्का गर्यो। त्रिपुरेश्वरस्थित…