५ फाल्गुन २०८२, मंगलबार । February 17, 2026

फ्रेन्च फुटबल क्लबको मालिक बन्दै केलियन एमबाप्पे

एजेन्सी । फ्रान्सका फुटबल सुपरस्टार केलियन एमबाप्पे क्लबका मालिक बन्ने तयारीमा रहेका छन् । मिडिया रिपोर्टका अनुसार एम्बाप्पेले फ्रान्सको दोस्रो डिभिजन क्लब केनको बहुमत शेयर किन्ने तयारी गरेका हुन् । फ्रेन्च क्लब पीएसजी छोडेर स्पेनिश महारथी रियाल मड्रिड पुगेका २५ वर्षीय एम्बाप्पेले अमेरिकी लगानीकर्ता ओक्ट्रीबाट नर्मन्डी आउटफिटमा ८० प्रतिशत शेयर किन्न २० मिलियन युरो खर्च…