२० श्रावण २०८३, बुधबार । August 6, 2026

बागमती नदीमा बढ्यो पानीको बहाव, सुकुम्बासी बस्ती डुबानमा

काठमाडौं । गएरातिदेखि परेको अविरल बर्षाका कारण बागमती नदीमा बहाव बढेको छ । जसका कारण यतिबेला कुलेश्वरको फलफुल बजार क्षेत्र र सुकुम्बासी बस्ती डुबानमा परेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १४ बल्खु तरकारी बजारसम्म पनि पानी पसेको छ । बल्खु तरकारी बजारको उत्तरी भागमा पानी पस्न सुरु गरेको र दक्षिणी भागमा पानी पसिसकेको प्रहरीले…