१ आश्विन २०८३, बिहिबार । September 17, 2026

जाजरकोट जिप दुर्घटना अपडेटः घाइते एकको मृत्यु, मृत्यु हुनेको संख्या २ पुग्यो


२३ श्रावण २०८१, बुधबार  

78
Shares

सुर्खेत । मंगलबार जाजरकोटमा भएको बोलेरो जिप दुर्घटनामा घाइते एक जनाको मृत्यु भएको छ ।

यो सँगै उक्त घटनामा मृत्यु हुनेको संख्या २ पुगेको हो । घाइते भई सुर्खेतस्थित प्रदेश अस्पताल पठाइएका भेरी नगरपालिका–६ का ८० वर्षीय कलिमान खत्रीको मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । खंलगादेखि भेरी नगरपालिका–६ नेटा बजार जाँदै गरेको ग१ज ७७११ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको थियो ।

दुर्घटना हुँदा जिप चालक भेरी नगरपालिका–६ गंगटिया बस्ने ३४ वर्षीय मानबहादुर वलीको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  २ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ