५ फाल्गुन २०८२, मंगलबार । February 17, 2026

देशभर २२ जनामा हैजा संक्रमण पुष्टि, ललितपुरमा सबैभन्दा बढी

काठमाडौं । नेपालमा २२ जनामा हैजाको संक्रमण पुष्टि भएको छ। दुई सातायता देशभर हैजाका २२ जना बिरामी भेटिएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जुनसुकै स्रोतको भए पनि पानी उमालेर पिउन आह्वान गरेको छ। मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ललितपुरको गोदावरी तथा इमाडोल क्षेत्रमा गरी १४ जनामा हैजा पुष्टि भएको छ। काठमाडौंको टोखा र कैलालीको धनगढीमा पनि हैजा…