१४ कार्तिक २०८३, शनिबार । November 1, 2026

एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनाः पाइलटसहित सवार पाँचै जनाको मृत्यु


२३ श्रावण २०८१, बुधबार  

537
Shares

काठमाडौं । नुवाकोटको शिवपुरीमा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना परि पाइलटसहित पाँचै जनाको मृत्यु भएको छ ।

आज बिहान काठमाडौंबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्टर दुर्घटना भएको हो । हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाइरहेका थिए ।

दुर्घटनामा पाइलट मल्लसहित पाँचजना सवार रहेकामा सबैको मृत्यु भएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ३ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएलमा कर्णाली याक्सको विजयी सुरुवात, जनकपुर बोल्ट्स पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले जनकपुर

एनपीएल: चितवन राइनोजसँग विराटनगर किङ्ग्स ८ रनले पराजित

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले विराटनगर किङ्ग्समाथि

एनपीएलः विराटनगर किङ्स र चितवन राइनोज भिड्दै

काठमाडौं । एनपीएलको दोस्रो दिन आज दुई खेल हुँदैछन्। पहिलो

एनपीएल सिजन ३ः किशोर र शेरको घातक बलिङ, लुम्बिनीको सहज जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा साविक