४ आश्विन २०८३, आइतबार । September 20, 2026

उडान भरेको ३ मिनेटमै बेपत्ता भएको थियो दुर्घटनाग्रस्त हेलिकप्टर


२३ श्रावण २०८१, बुधबार  

273
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले नुवाकोटको सूर्यचौरमा भएको हेलिकप्टर उडान गरेको ३ मिनेटपछि काठमाडौं टावरसँग सम्पर्क विच्छेद भएको जनाएको छ।

प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै स्थानीय समयानुसार १ बजेर ५४ मिनेटमा एयर डाइनेस्टीको ९ एन एजेडी रजिष्ट्रेशन नंं रहेको हेलिकप्टर काठमाडौं विमानस्थलबाट रसुवाको स्याफ्रुबेशी का लागि ४ जना चिनियाँ पर्यटक सहित उडन भरेको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ४ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली