२६ श्रावण २०८३, मंगलबार । August 12, 2026

पल्सर स्पोर्टस अवार्डःपिपल्स च्वाइसको मनोनयनमा महिला भलिबलबाट कबिता भट्ट

काठमाडौं । पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरिएको छ । जसमा राष्ट्रिय खेल भलिबलबाट कबिता भट्ट मनोनयनमा परेकी छन् । विभागीय टोली एपिएफबाट घरेलु भलिबल खेल्दै आएकी भट्ट हालै सम्पन्न काभा महिला नेसन्स लिगमा राम्रो पदर्शन गर्ने खेलाडी समेत हुन् । यस्तै क्रिकेटका गुलशन झा, कबड्डीकी मानमती बिष्ट, फुटबलकी प्रीति राई तथा…