३ आश्विन २०८३, शनिबार । September 19, 2026

दोरम्बा पहिरो अपडेटः ६ जनाको शव भेटियो, ४ अझै बेपत्ता


९ भदौ २०८१, आइतबार  

810
Shares

रामेछाप । जिल्लाको दोरम्बा शैलुङमा गएको पहिरोमा परि बेपत्ता ६ जनाको शव भेटिएको छ ।

जसमध्य मृतक दुई जनाको पहिचान खुलिसकेको छ भने अन्य चार जनाको अझै पनि पहिचान खुल्न सकेको छैन् । मृत्यु हुनेमा चण्डिका थापामगर र उनका २ वर्षका छोरा आयुस रहेका छन् । थापामगर शिक्षिका हुन् । गए राति गएको पहिरोमा परी ४ जना अझै बेपत्ता छन् । १ जनाको सकुशल उद्धार गरिएको छ ।

उनी खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ भदौ २०८१, आइतबार  ९ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ