१९ असार २०८३, शुक्रबार । July 3, 2026

अमेरिकाको टेक्ससमा एक नेपाली छात्राको गोली हानी हत्या

एजेन्सी । अमेरिकाको टेक्सस शहरमा अध्ययनरत एक नेपाली छात्राको गोली हानेर हत्या भएको छ । भोजपुर घर भएकी करिब २१ वर्षीया मुना पाण्डेको टेक्ससस्थित ह्युस्टनको एक अपार्टमेन्टमा गोली हानी हत्या भएको हो । उनको छातीमा गोली लागेको नेप्योर्क टाइम्सले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको समाचारमा उल्लेख छ । समाचारमा जनाइएअनुसार प्रहरीले अपार्टमेण्टको कोठामा…