१३ पुस २०८२, आइतबार । December 28, 2025

मर्स्याङ्दी बस दुर्घटना अपडेटः १४ जनाको शव निकालियो

काठमाडौं । तनहुँको आँबुखैरेनी २ ऐनपहरामा भएको भारतीय बस दुर्घटनामा १४ जनाको शव निकालिएको छ। कास्की प्रहरीका अनुसार उक्त दुर्घटनामा परेर अहिलेसम्म १६ जना घाइतेको उद्धार भएको छ। शुक्रबार बिहान यूपी ५४ एफटी ७६२३ नम्बरको बस सडकबाट मर्स्याङ्दी नदिमा खसेको हो। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बस नदीमा आधा डुबेको छ र आधा तैरिरहेको छ…