५ असार २०८३, शुक्रबार । June 19, 2026

चट्याङ लागेर चितवनमा एकजना महिलाको मृत्यु


१६ भदौ २०८१, आइतबार  

2.8k
Shares

चितवन । चितवनमा चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा माडी नगरपालिका–९ स्थित शिकारिपुर बस्ने ५० वर्षिया सरस्वती महत्तो रहेको प्रहरीले जनाएको छ। उनको आइतवार बिहान ९ बजेतिर परेको चट्याङ लागेर मृत्यु भएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार गोठमा भैंसीलाई कुडो हाल्न जाँदा महतोलाई चट्याङ लागेको थियो।

चट्याङ लागेर गम्भीर घाइते भएकी महत्तोलाई उपचारको लागि बघौडा अस्पताल बसन्तपुर लगिएको थियो। त्यहाँ उनको उपचारको क्रममा बिहान १०ः५० बजे मृत्यु भएको थियो।

प्रकाशित मिति : १६ भदौ २०८१, आइतबार  १ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा