काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ । अघिल्लो दिन प्रतितोला १ सय रुपैयाँले घटेको सुनको मूल्य मंगलबार भने स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन पनि छापावाला सुनको मूल्य १ लाख ५२ हजार ३…