११ असार २०८३, बिहिबार । June 25, 2026

दक्षिणपश्चिमी पाकिस्तानमा भएका विभिन्न आक्रमणमा ३९ जनाको मृत्यु


१० भदौ २०८१, सोमबार  

15
Shares

एजेन्सी । पृथकतावादी लडाकूसमूहले दक्षिणपश्चिमी पाकिस्तानमा रातभर विभिन्न स्थानमा गरेका आक्रमणमा परी ३९ जनाको मृत्यु भएको सरकारी अधिकारीले सोमबार बताएका छन् ।

बलुचिस्तान प्रान्तीय सरकारका प्रवक्ता शाहिद रिन्दले एएफपीसँग भने,“बलोच लिबरेशन आर्मीका लडाकूहरूले गरेका विभिन्न समन्वयात्मक आक्रमणमा ३९ जनाको मृत्यु भएको पुष्टि भएको छ ।” सोमबार बिहान मुसाखाइल जिल्लामा भएको सबैभन्दा ठूलो आक्रमणमा २२ जनाको मृत्यु भएको थियो ।

आक्रमणकारीले पञ्जाबबाट आउने र जाने सवारी साधनको निरीक्षण गरिएको र पञ्जाबबाट आएका व्यक्तिहरूको पहिचान गरी गोली हानेको स्थानीय अधिकारीले बताएका छन् ।”

मृत्यु हुनेमा १९ जना पञ्जाबी र तीन जना बलोच सर्वसाधारण रहेका छन् ।

प्रकाशित मिति : १० भदौ २०८१, सोमबार  ५ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर