२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

लेदोसहितको पहिरोले नौबिसे–मलेखु सडकखण्ड अवरुद्ध


१० भदौ २०८१, सोमबार  

1.3k
Shares

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बेल्खुमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको छ।

सडक माथिबाट लेदो सहितको पहिरो झर्दा राजमार्गमा दुईतर्फी सवारी आवागमन बन्द भएको हो। पहिरो पन्छाउन केही समय लाग्ने ट्राफिक प्रहरीले जनाएको छ। पहिरोको कारण काठमाडौं प्रवेश गर्ने र बाहिरिने सयौं सवारी रोकिएका छन्। निर्माणाधीन सडकमा बेलाबेला पहिरो झरेर बाटो अवरुद्ध हुने गरेको छ।

लगातार वर्षासँगै लेदो सहितको पहिरो खसेर सडक अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ। लगातार वर्षा भएका कारण पहिरो पन्छाउन समस्या भएको र पहिरो पन्छाउने काम सुरु गरेको ट्राफिक प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १० भदौ २०८१, सोमबार  ५ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ