२८ पुस २०८२, सोमबार । January 12, 2026

मेयर बालेनले आह्वान गरे कार्यपालिका बैठक, बजेट प्रक्रियामा चहलपहल

काठमाडौं । लामो समयदेखि बजेट प्रक्रिया अल्झिरहेकै बेला काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कार्यपालिका बैठक बोलाएका छन्। महानगरका सञ्चार विज्ञ सुरेन्द्र बजगाईंका अनुसार बैठक आगामी शुक्रबार दिउँसो २ बजेका लागि तय गरिएको छ। बैठकअघि बिहान ११ बजे बजेट स्रोत समितिको बैठक बस्ने र त्यसपछि उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक सञ्चालन…