२३ चैत्र २०८२, सोमबार । April 6, 2026

भारतको लखनउमा भवन भत्किँदा चारको मृत्यु, २८ जनाको उद्धार

एजेन्सी । भारतको लखनउमा भवन भत्किँदा चार जनाको मृत्यु मृत्यु भएको छ। २८ जनाको उद्धार गरिएको छ भने धेरै जना फसेका छन् । लखनउका जिल्ला मजिस्ट्रेट सूर्यपाल गङ्गवारले चार जनाको मृत्यु भएको पुष्टि गरे। ‘हालसम्म २८ जनाको उद्धार गरिएको छ । राष्ट्रिय प्रकोप प्रतिकार्य बल (एनडीआरएफ), राज्य विपद् प्रतिक्रिया कोष (एसडीआरएफ), अग्नि नियन्त्रक र प्रहरीले…