२३ चैत्र २०८२, सोमबार । April 6, 2026

मनकामना केबलकार आगामी असोज १ बाट सञ्चालनमा आउने

काठमाडौं । मनकामना केबलकार आगामी असोज १ गतेबाट सञ्चालनमा आउने भएको छ । २६ वर्षपछि आधुनिक प्रविधिमा केबलकार सञ्चालनमा आउन लागेको हो । गतअसार ३१ बाट सेवा बन्द गरेर ‘एनलग अप्रेटिङ सिस्टम’ बाट ‘डिजिटल डि–कनेक्ट सिस्टम’ मा रुपान्तरण गरिएसँगै पुनः सञ्चालनको तयारी गरिएको हो । डोप्लेमेयर अस्ट्रियाबाट आएको इन्जिनियर तथा प्राविधिक टोलीको सुपरीवेक्षणमा केबलकारलाई आधुनिक…