२३ चैत्र २०८२, सोमबार । April 6, 2026

६ कारोबार दिनदेखि लगातार घटेको नेप्से ७८ दशमलव १७ अंकले बढ्यो

काठमाडौं । लगातार ६ दिनदेखि घटेको सेयर बजार परिसूचक नेप्से साताको अन्तिम कारोबारको दिन बिहीबार भने बढेको छ । बिहीबार नेप्से परिसूचक ७८ दशमलव १७ अंकले बढेर २६८८ दशमलव ३८ विन्दुमा पुगेको हो। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स १३ दशमलव ३९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ५ दशमलव ३८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४…