४ असार २०८३, बिहिबार । June 18, 2026

इङलिस प्रिमियर लिगः टोटनह्याम्प विरुद्द आर्सनलले संघर्षपूर्ण जित


३१ भदौ २०८१, सोमबार  

81
Shares

एजेन्सी । इङलिस प्रिमियर लिगअन्तर्गत आइतबार राती भएको खेलमा टोटनह्याम्प विरुद्द आर्सनलले संघर्षपूर्ण जित निकालेको छ ।

लिगको चौथो चरणको खेलमा आर्सनलले टोटनह्याम्पलाई १–० गोलअन्तरले पराजित गरेको हो । पहिलो हाफ बराबरी खेलेको दुबै टोलिले दोश्रो हाफमा निकै आक्रमक खेल खेलेका थिए । खेलको ६४ औं मिनेटमा आर्सनलका ब्राजिलियन खेलाडी ग्याब्रीयलले गरेको गोलनै निर्णाय गोल बन्दा आर्सनलले महत्वपूर्ण ३ अंक प्राप्त गर्न सफल भयो ।

खेलमा ६४ प्रतिशत बल आफ्नो पक्षमा राखेपनि टोटनह्याम्पले गोल गर्न नसक्दा हार बेहोर्नु पर्यो । खेलपछि ४ खेलबाट १० अंक सहित आर्सनल तालिकाको दोश्रो स्थानमा उक्लदा समान खेलबाट टोटनह्याम्प ४ अंक सहित १२ औं स्थानमा छ ।

प्रकाशित मिति : ३१ भदौ २०८१, सोमबार  ७ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा