३ फाल्गुन २०८१, शनिबार । February 15, 2025

जब उड्नै लागेको बुद्ध एयरको जहाजबाट यात्रु ओरालियो



काठमाडौं । चितवनको भरतपुरका लागि उडान लागेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएको छ ।

जहाजमा प्राविधिक समस्या देखिए पछि यात्रु ओरालिएको छ । बुद्ध एयरको नाइन एन–एआईटी जहाज आज बिहान भरतपुर उड्ने तयारीमा थियो । तर प्राविधिक समस्या देखिएपछि जहाज रोकेर यात्रु ओराल्नु परेको बुद्ध एयरले जनाएको छ ।

जहाजमा समस्या देखिएपछि ट्याक्सी वे ‘इको’ मा रोकेर यात्रुहरूलाई ओरालिएको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  १० : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षाः ६७ विद्यार्थी पुरस्कृत

काठमाडौं । काठमाडौंका २ सय भन्दा बढी विद्यालयका १० हजार

नेपाल एटिमी क्याकुसिन कराते खेलाडीलाई युवा नेता दुबेले गरे बिदाइ

बारा । बारा जिल्लाको फेटा गाउपालिका वडा नम्बर १ भलुहीमा

आज ‘भ्यालेन्टाइन डे’, प्रेमिल जोडीले प्रेम साटासाट गरी मनाउँदै

काठमाडौं । आज फेब्रुअरी १४ तारिख अर्थात विश्व प्रेम दिवस

कक्षा १२ को वार्षिक परीक्षातालिका सार्वजनिक, हेर्नुहोस तालिका

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षातालिका सार्वजनिक

अमेरिकी डलरको भाउ स्थिर, अस्ट्रेलियन डलर घट्यो, अन्य मुद्राको कति छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर