२५ श्रावण २०८३, सोमबार । August 10, 2026

इङलिस प्रिमियर लिगः टोटनह्याम्प विरुद्द आर्सनलले संघर्षपूर्ण जित

एजेन्सी । इङलिस प्रिमियर लिगअन्तर्गत आइतबार राती भएको खेलमा टोटनह्याम्प विरुद्द आर्सनलले संघर्षपूर्ण जित निकालेको छ । लिगको चौथो चरणको खेलमा आर्सनलले टोटनह्याम्पलाई १–० गोलअन्तरले पराजित गरेको हो । पहिलो हाफ बराबरी खेलेको दुबै टोलिले दोश्रो हाफमा निकै आक्रमक खेल खेलेका थिए । खेलको ६४ औं मिनेटमा आर्सनलका ब्राजिलियन खेलाडी ग्याब्रीयलले गरेको गोलनै निर्णाय गोल…