७ बैशाख २०८२, आइतबार । April 21, 2025

पल्सर एनएस–२०० को अपेटेड भर्सन नेपाली बजारमा, कति छ मुल्य ?



काठमाडौं । बजाज पल्सर एनएस २०० को अपेटेड भर्सन नेपाली बजारमा सार्वजनिक भएको छ ।

कम्पनीले आइतबार आयोजना गरेको एक कार्यक्रममा एनएस २०० को अपडेटेड भर्सन सार्वजनिक गरेको हो । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले ४ लाख ४४ हजार ९०० रुपैयाँ तोकेर अपडेटेड एनएस २०० सार्वजनिक गरेको हो ।

नयाँ एनएस २०० मा नयाँ हेडलाइट, स्लिपर एसिस्ट क्लच, राइड मोड तथा फुल डिजिटल कन्सोल थप गरेर सार्वजनिक गरेको हो । नयाँ एनएस २०० को इन्जिनमा समेत रिफाइमेन्ट गरेर ल्याएको छ । यसले मोटरसाइकलको पर्फमेन्ट तथा यसको साउण्ड नोटमा ब्यापक परिर्वतन देख्न सकिन्छ ।

एनएस २०० मा १९९ दशमलव ५ सीसी क्षमताको आयल कुल्ड, सिंगल सिलिण्डर इन्जिन दिएको छ । यसले अधिकतम २४ दशमलव ५ पीएस पावर र १८ दशमलव ७४ एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीडको गियर बक्स जडान गरिएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  १ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लिङ्देनसहितका राप्रपा नेता केही घण्टामै रिहा

काठमाडौं । निषेधित क्षेत्र तोड्दै सिंहदरबारभित्र प्रदर्शन गरेका राष्ट्रिय प्रजातन्त्र

नेपालको डिजिटल यात्रामा ‘कस्तुरी आईटी होम’को बायोमेट्रिक क्रान्ति

काठमाडौं । डिजिटल युगमा प्रवेश गरिरहेको नेपाल आज सूचना प्रविधिलाई

२० मध्ये ९ बैंक घाटामा ! नाफा वृद्धिमा नेपाल बैंकको धमाका !

काठमाडौं । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय

एक्सन सुरु भयो, क्लाइम्याक्समा ब्रेक ! लिङ्देनसहितका नेता हिरासतमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार नयाँ बानेश्वरमा

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । नयाँ वर्षको सुरुआतमा निरन्तर उकालो लागेको नेप्से परिसूचक