एजेन्सी । यूएईमा जारी आईसीसी महिला टी–२० विश्वकप अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई पराजित गरेको छ । दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा शुक्रबार सम्पन्न खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई १० विकेटले पराजित गरेको हो । वेस्ट इन्डिजले दिएको १ सय १९ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले १७ दशमलव ५ ओभरमा कुनै विकेट…