एजेन्सी । जारी स्पेनी ला लिगामा रियल म्याड्रिडको अपराजित यात्रा कायम रहेको छ । गएराति सम्पन्न खेलमा सान्टियागो बर्नाबाउमा भएको खेलमा भिल्लारियललाई २–० ले हराएर रियल म्याड्रिडले आफ्नो अपराजित यात्रा कायम रखेको हो । रियलले १४औं मिनेटमा फेडरिको भाल्भारेडको गोलले अग्रता लिएयता ७३ औं मिनेटमा भिनिसियस जुनियरले दोस्रो गोल थपे । यो जितपछि रियलको नौ…