१६ पुस २०८२, बुधबार । December 31, 2025

बाढी, पहिरो र डुबानबाट हालसम्म २ सय २४ जनाको मृत्यु, २४ अझै बेपत्ता

काठमाडौं । गएको असोज ११ र १२ गतेको अविरल बर्षापछिको बाढी, पहिरो र डुबानमा परि मृत्यु हुनेको संख्या २ सय २४ पुगेको छ । यस्तै २४ जना अझै बेपत्ता रहेको छन् भने १ सय ५८ जना घाइते भएका छन् । त्यस्तै, ४ हजार ३ सय ३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइएको छ । प्रहरीका…