११ बैशाख २०८३, शुक्रबार । April 24, 2026

वर्षको एकदिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर दर्शनार्थीका लागि खुला

काठमाडौं । हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर आज दर्शनार्थीका लागि खुला गरिएको छ । सो मन्दिर वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्रै सर्वसाधारणका लागि खुला गर्ने गरिन्छ । तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ । मूलचोकमै महाअष्टमीको…