२१ कार्तिक २०८३, शनिबार । November 7, 2026

एनपीएलः इंग्ल्याण्डका सेफ अली जेब सुदूरपश्चिमबाट खेल्ने

काठमाडौं । नेपाली प्रिमियर लिग (एनपीएल) मा इंग्ल्याण्डका सेफ अलि जेब सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् । सुदूरपश्चिमले बिहीबार जेबलाई अनुबन्ध गरेको विज्ञप्तिमार्फत जनाएको छ । २६ वर्षीय बायाँ हाते ब्याटिङ अलराउन्डर जेबले अहिलेसम्म राष्ट्रिय टिमबाट खेलेका छैनन् । तर, उनीसँग इंग्ल्याण्डको घरेलु काउन्टी क्रिकेट खेलेको अनुभव छ । जेबले अहिलेसम्म ७४ टी२० खेल खेलेका…