७ बैशाख २०८२, आइतबार । April 21, 2025

एनपीएलः इङ्ल्यान्डका विकेटकिपर ब्याट्सम्यान टिम मोरिस लुम्बिनीबाट खेल्ने



काठमाडौं । मंसिर १५ बाट हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) मा इङ्ल्यान्डका विकेटकिपर ब्याट्सम्यान टिम मोरिस लुम्बिनी लायन्समा अनुबन्धित भएका छन् ।

सन् २०१६ देखि फर्स्ट क्लास ए लिस्टमा खेल्दै आएका २८ वर्षीय मोरिसले सन् २०२३ देखि टी–२० क्रिकेट खेल्न थालेका हुन् । उनले काउन्टी, बीपीएल, एलपीएल, पीएसएललगायत विभिन्न लिगहरु खेल्दै आएका छन् । १ सय २८ वटा विभिन्न फ्रेन्चाइजी टी–२० खेलिसकेका मोरिसले २३ दशमलव ३४ औसतमा २ हजार ३ सय २१ रन हानेका छन् ।

उनको ८० रनको अविजित उच्च स्कोर रहेको छ । फर्स्ट क्लास क्रिकेटमा ७८ खेल खेलेका मोरिसले १ सय २३ इनिङमा ७ पटक ब्याटिङ गर्दै अविजित २ हजार ६ सय ८१ रन बनाएका छन् ।

अहिलेसम्मको आफ्नो करिअरमा २ शतक र ८ अर्धशतक बनाएका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ३ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लिङ्देनसहितका राप्रपा नेता केही घण्टामै रिहा

काठमाडौं । निषेधित क्षेत्र तोड्दै सिंहदरबारभित्र प्रदर्शन गरेका राष्ट्रिय प्रजातन्त्र

नेपालको डिजिटल यात्रामा ‘कस्तुरी आईटी होम’को बायोमेट्रिक क्रान्ति

काठमाडौं । डिजिटल युगमा प्रवेश गरिरहेको नेपाल आज सूचना प्रविधिलाई

२० मध्ये ९ बैंक घाटामा ! नाफा वृद्धिमा नेपाल बैंकको धमाका !

काठमाडौं । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय

एक्सन सुरु भयो, क्लाइम्याक्समा ब्रेक ! लिङ्देनसहितका नेता हिरासतमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार नयाँ बानेश्वरमा

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । नयाँ वर्षको सुरुआतमा निरन्तर उकालो लागेको नेप्से परिसूचक