१० बैशाख २०८३, बिहिबार । April 24, 2026

भैरहवा उडान भर्ने सर्तमा हट्यो थाई एयर एशियामाथिको प्रतिबन्ध

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट धेरै उडान भर्ने सर्तमा नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एयर एशियामाथिको प्रतिबन्ध फुकुवा गरेको छ । थाई एयर एसियाले अक्टोबर २६ अर्थात् कात्तिक १० गतेसम्मका लागि मात्रै उडान अनुमति लिएकोमा कार्तिक ११ गते उडान अनुमति सकिएको अवस्थामा जबर्जस्ती जहाज नेपाल ल्याएको थाई एयर एशियालाई प्राधिकरणले प्रतिबन्ध लगाएको थियो । थाई…