५ असार २०८३, शुक्रबार । June 19, 2026

यु–१९ महिला टी–२० विश्वकप छनोटः कुवेतविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल


२७ कार्तिक २०८१, मंगलबार  

57
Shares

काठमाडौं । जारी आईसीसी यु–१९ महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले छस जितेर ब्याटिङ गरिरहेको छ।

प्रतियोगितामा ४ मध्ये तीन खेलमा जित निकालेको नेपाल चौथो जितको प्रयासमा रहेको छ। तालिकामा नेपाल ४ खेलमा ६ अंकसहित दोस्रो स्थानमा रहेको छ। यसअघि नेपालले कुवेतलाई १०८ रनले पराजित गरेको थियो। त्यस्तै प्रतियोगितामा नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गर्दा दोस्रो खेल कुवेतसँग खेलेको थियो भने तेस्रो खेलमा युएईसँग १३ रनले पराजित भएको थियो।

चौथो खेलमा थाइल्याण्डलाई १ सय ६ रनले हराएको नेपाल पाँचौ खेलमा कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो। कुवेत भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ। कुवेतले प्रतियोगितामा खेलेको सबै चारै खेलमा हार बेहोरेको छ।

कात्तिक २९ गते सम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली युएई, कुवेत र थाइल्याण्डको सहभागिता छ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ११ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा