५ असार २०८३, शुक्रबार । June 19, 2026

ओरालो लाग्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो


२७ कार्तिक २०८१, मंगलबार  

114
Shares

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार परिसूचक (नेप्से) ओरालो लागेको छ ।

मंगलबार (आज) नेप्से ११ अंकले घटेर २ हजार ७ सय ४८ मा पुगेर रोकिएको छ । आज कारोबार रकम पनि घटेको छ । हिजो ११ अर्बको कारोबार भएकोमा यस दिन १ करोड ६७ लाख कित्ता सेयर किनबेच हुदा ७ अर्ब ८५ करोडको कारोबार भयो । कारोबारमा आएका १ सय ५७ कमपनिको सेयर मूल्य ओरालो लागेको छ भने ८० कम्पनिको मूल्य बढेको छ ।

यस्तै ७ कम्पनिको मूल्य स्थिर रह्यो । कारोबारका आधारमा गुडविल फाइनान्स अगाडि रह्यो ।

यस दिन उक्त कमपनिको २९ करोडको कारोबार भयो ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ३ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा