काठमाडौं । आगामी मंसिर १५ गतेबाट हुने नेपाल प्रियिर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ । मंसिर १५ गते हुने एनपिएलको उद्घाटन खेल विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमवार जारी गरेको खेल तालिका अनुसार प्रतियोगिता ६ पुस सम्म आयोजना हुने छ। प्रतियोगिता सिङ्गल राउण्ड रोबिनका…