१० बैशाख २०८३, बिहिबार । April 23, 2026

५१ अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकममा पनि गिरावट

काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार सेयर बजार परिसुचक नेप्से ५१ दशमलव ११ अंक घटेको हो । आज नेप्से ५१ दशमलव ११ अंकले घटेर २ हजार ७ सय २ विन्दुमा पुगेको छ । बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ११ अर्ब ७२ करोडको कारोबार भएकोमा यस दिन १० अर्ब ४६…