१० बैशाख २०८३, बिहिबार । April 23, 2026

एनपीएलको उद्घाटन खेलका सबै टिकट बिक्री


१२ मंसिर २०८१, बुधबार  

411
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन् ।

मंसिर १५ गते त्रिवि क्रिकेट मैदानमा हुने विराटनगर किंग्स र जनकपुर बोल्ट्स बीचको उद्घाटन खेलका सबै टिकट बिक्री भएका हुन् । सोमबार साँझदेखि टिकट बिक्री खुला गरिएकोमा मंगलबार नै सबै टिकट बिक्री भइसकेको क्यानले जनाएको छ ।

क्यानले एनपीएलमा हरेक खेलमा १२ हजार टिकट बेच्न लागेको जानकारी दिएको छ, जसमा भीआईपीतर्फ २ हजार र सामान्यतर्फ १० हजार रहेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  २ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म