१० श्रावण २०८३, आइतबार । July 26, 2026

आफ्नो खेल हुने दिनमा खेल हेर्न आउने दर्शकलाई चितवन राइनोजको निःशुल्क बस सेवा


१२ मंसिर २०८१, बुधबार  

90
Shares

काठमाडौं । आगामी मंसिर १५ गतेदेखि सुरु हुन लागेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली चितवन राइनोजले आफ्ना समर्थकका लागि निस्शुल्क बस सेवा दिने घोषणा गरेको छ।

चितवनबाट काठमाडौं आउन चाहाने दर्शकका लागि निःशुल्क बस सेवा दिने घोषणा गरिएको हो। चितवन मेडिकल कलेजदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा आउन र फर्कनका लागि दैनिक पाँच वटा बस व्यवस्था गरिएको टोलीको भनाइ छ। बसमा काठमाडौं आउन चाहानेले खेलको टिकट खरिद गर्नु पर्ने चितवनको भनाइ छ।

चितवनले पहिलो खेल मंसिर १७ मा काठमाडौं गोर्खाजसँग खेल्दैछ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  २ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर