१ आश्विन २०८३, बिहिबार । September 18, 2026

साताको अन्तिम कारोबारको दिन ओरालो लाग्यो नेप्से


१३ मंसिर २०८१, बिहिबार  

84
Shares

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) ओरालो लागेको छ ।

आज नेप्से परिसूचक ८ अंकले ओरालो लागेर २ हजार ७ सय ४८ अंकमा झरेको छ । आज १ करोड ६६ लाख बित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५४ करोड बरारको कारोबार भएको छ । कारोबारमा आएका १९४ कम्पनीको सेयर घटेको छ भने ५० कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै आज २ कम्पनीको सेयर १० प्रतिशतले बढ्यो ।

यसदिन विशाल बजार कम्पनी र विन नेपाल लघुवित्तको सेयर १० प्रतिशतले बढेयो भने र मानुषी लघुवित्तको सेयर १० प्रतिशतले घट्यो ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार  ३ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ