काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौं महानगरपालिकाका मेयर बालेन साह एमालेविरुद्ध परिचालित व्यक्ति रहेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले बालेन एमालेविरुद्ध परिचालित भएको शुक्रबारको सभा पछि काटेको जरिवाना पर्चाबाट बुझ्न सकिने बताएका हुन् । उनले भनेका छन्ः काठमाडौं महानगरका मेयर बालेन नेकपा एमालेका विरुद्ध परिचालित छन् भन्ने कुरा आजको…