२१ कार्तिक २०८३, शनिबार । November 7, 2026

कप्तान रोहितको अलराउण्ड प्रदर्शन, लुम्बिनीले खाता खोल्यो, चितवन ३३ रनले पराजित

काठमाडौ । नेपाल प्रिमियर लिग ( एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सले पहिलो जीत हासिल गरेको छ । मंगलबार भएको पहिलो खेलमा चितवन राइनोजलाई पराजित गर्दै लुम्बिनीले पहिलो जित निकाल्न सफल भएको हो । लुम्बिनीलाई जिताउन कप्तान रोहित पौडेलले ब्याटिङ र बलिङ दुवैमा शानदार प्रदर्शन गरे । ब्याटिङमा ८० रन बनाएका उनले बलिङसमेत गरेर चार विकेट लिए…