९ बैशाख २०८३, बुधबार । April 22, 2026

एनपीएल विशेषः चितवन राइनोजले जित्यो टस, लुम्बिनीविरूद्ध पहिले फिल्डिङ गर्ने


२५ मंसिर २०८१, मंगलबार  

45
Shares

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत (आज) मंगलबारको पहिलो खेलमा चितवन राइनोजले लुम्बिनी लायन्सविरूद्ध टस जितेको छ।

टस जितेको चितवनले पहिले बलिङ गर्ने निर्णय गरेको छ। यससँगै लुम्बिनीले ब्याटिङको निम्तो पाएको छ । यसअघिका चार मध्ये तीन खेलमा चितवनले जित निकालेको छ। लुम्बिनी भने यसअघिका चारै खेलमा पराजित भएको छ। खेलमा चितवनले नरबहादुर सार्की र लुक बेन्केस्टाइनलाई खेलाएको छ।

दिपक बहोरा र हसन इसाखिल बाहिरिएका छन्। लुम्बिनीमा एक परिवर्तन छ। बेन कटिङको स्थानमा उन्मुक्त चन्दले खेलेका छन्।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ८ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म