४ असार २०८३, बिहिबार । June 19, 2026

कप्तान रोहितको अलराउण्ड प्रदर्शन, लुम्बिनीले खाता खोल्यो, चितवन ३३ रनले पराजित


२५ मंसिर २०८१, मंगलबार  

321
Shares

काठमाडौ । नेपाल प्रिमियर लिग ( एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सले पहिलो जीत हासिल गरेको छ ।

मंगलबार भएको पहिलो खेलमा चितवन राइनोजलाई पराजित गर्दै लुम्बिनीले पहिलो जित निकाल्न सफल भएको हो । लुम्बिनीलाई जिताउन कप्तान रोहित पौडेलले ब्याटिङ र बलिङ दुवैमा शानदार प्रदर्शन गरे । ब्याटिङमा ८० रन बनाएका उनले बलिङसमेत गरेर चार विकेट लिए । पौडेलले अन्तिम ओभरमा आउट हुनुअघि ८० रन बनाए ।

५७ बल खेलेका उनले ६ चौका र पाँच छक्का प्रहार गरे । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  १२ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा