२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

एनपीएल विशेष

एनपीएलको प्लेअफ समिकरण पूरा, कर्णालीले स्थान बनाउँदा काठमाडौं बाहिरियो


१ पुस २०८१, सोमबार  

309
Shares

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणको खेलहरु सकिएसँगै प्लेअफ समिकरण पूरा भएको छ ।

त्रिवि क्रिकेट मैदानमा सोमबार भएको लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णालीलाई पराजित गरेसँगै एनपीएलको प्लेअफ समिकरण पूरा भएको हो । आज बिहान भएको खेलमा सुदूरपश्चिमले कर्णालीलाई ६ विकेटले पराजित गरेको छ ।

कर्णालीले दिएको १ सय २ रनको लक्ष्य सुदूरपश्चिमले १२ दशमलव २ ओभरमा पूरा गर्न नसक्दा कर्णालीले प्लेअफमा स्थान पक्का गरेको हो । यससँगै काठमान्डु गुर्खाजको एनपीएल यात्रा समाप्त भएको छ । १ सय २ रनको लक्ष्य कर्णालीले १५ दशमलव २ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ३८ रन बनाए । इशान पाण्डेले ३८ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई १०२ रनको लक्ष्य दिएको थियो ।

योसँगै प्लेअफमा सुदूरपश्चिमसँगै कर्णाली, चितवन र जनकपुर पुगेका छन् ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  १२ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ